दफा २५
कसूर प्रमाणित गर्ने भार
फौजदारी मुद्दामा अभियुक्तको कसूर प्रमाणित गर्ने भार वादीको हुनेछ ।